ढुङ्गा बिछ्यौने कार्यलाई आर्थिक सहयोग गरी दिनुहुन अनुरोध !!!!!! - WELCOME TO MANAMAIJU
WELCOME YOU ARE HEATLY WELCOME TO OUR SITE
आफ्नो ठाउँ आफै वनाउ भन्ने उदेष्‍शेका साथ,हाम्रो मनमैजुको सँस्कृतिक तथा विविध गतिविधिलाई समेट्ने एक मात्र पहिलो ब्लॉगमा तपाईहरुलै स्वगता छ सूचना पाटी : मनमैजु गा.वि.स,मनमैजु-७ स्थित गणेशस्थान मन्दिर अगाडी निर्माणधिन कलात्मक मनमैजु ध्वाखा निर्माण कार्य भैरहेकोले उक्त सामाजिक कार्यमा आफु सक्दो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ......श्री मनमैजु खुसिख्य:ध्वाखा निर्माण समिति... मनमैजु -७ ,गणेशस्थान.. फोन न :9813046713,9841036817,9841341178,9841501903,9841341095
Home » » ढुङ्गा बिछ्यौने कार्यलाई आर्थिक सहयोग गरी दिनुहुन अनुरोध !!!!!!

ढुङ्गा बिछ्यौने कार्यलाई आर्थिक सहयोग गरी दिनुहुन अनुरोध !!!!!!

Written By Unknown on Friday, November 7, 2014 | 12:56 PM

नाट्यश्वर मन्दिर परिसर ढुड्.गा बिछ्याउनु अगाडीको अवस्था
फोटो :अमर महर्जन
मनमैजु गा. बि. स., मनमैजु - ५ स्थित पुरानो बस्तीमा रहेको एतिहासिक नाट्यस्वर महादेव (नासलस्थान) को प्राङ्गनमा ढुङ्गा बिछ्यौने कार्य भइरहेकोले उक्त सामाजिक कार्यमा आफु सक्दो आर्थिक सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गर्दछु 

नात्यश्वर ढुड्.गा बिछ्याउने उपभोक्ता समिती
  सचिब:- अमर महर्जन, (९७४१२५८४६४)


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

यस ब्लॉगका बारेमा यहाँहहरुको सरसलाह़ा,सुजाव वा अन्य कुनै जानकारी आदि छ भने कृपया हाम्रो Email:welcometomanamaiju@gmail.com मा पठाईदिनु हुन अनुरोध गर्दर्छौ
हाम्रो मनमैजू ब्लॉग मनमैजू ,काठमांडू

नेपाली समय

नेपाली भित्तेपात्रों

LIKE US

 
Copyright © 2015 Published by Hamro Manamaiju- All Rights Reserved-Proudly powered by Blogger